२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

रेडियो नेपाल २०७७ जेठ २६ गते ७:२६

फाइल तस्बिर

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

१ घन्टा अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

२ घन्टा अगाडि रेडियो नेपाल