तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध विमानस्थल निर्माणको अन्तिम तयारीमाः पर्यटन मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि धेरै राम्रा कार्यक्रमहरु वजेटले समेटेको बताउदै मन्दिर, गुम्बाहरु जस्तै पहिलो पटक मस्जिदको जिर्णेद्वारका लागि पैसा छुट्टाइएको बताउनुभयो ।

कोभिडको संक्रमण न्युन भएको ६ महिना भित्र भैरहवा गौतमबुद्ध विमानस्थलबाट विश्वका जुनसुकै ठाउँमा जन सक्ने अन्तिम तयारीमा पुगेको पोखरा विमान स्थलको निर्माण कार्य भैरहेको, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको काम पनि अगाडी बढेको र सिमराको काम पनि अगाडी बढाउन प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button