२०७८ साल जेठ ४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स दुर्घटनामा कोरोना सङ्क्रमित घाइते

रेडियो नेपाल २०७७ जेठ २७ गते ११:१८

अर्घाखाँची – कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिनुभयो । रासस

सम्बन्धित

जुम्लामा संस्थागत आइसोलेसन बनाउन जोड 

४ घन्टा अगाडि सागर परियार

हुम्ला र नुवाकोटमा १५ दिन निषेधाज्ञा थप

४ घन्टा अगाडि रेडियो नेपाल