२०७८ साल वैशाख ३१ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाँके र बर्दियामा १६ जना कोरोना सङ्क्रमित थपिए

नवीन गिरी २०७७ जेठ ३० गते १५:४२

नेपालगन्ज । बाँके र बर्दियामा आज १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका एक जना  र बर्दियाका १५ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार बाँकेको खजुरा गाउँपालिकाका एक, बर्दिया बढैयाताल गाउँपालिकाका नौ, गुलरिया नगरपालिकाका चार  र मधुवन नगरपालिकाका दुई जनामा सङ्क्रमण देखिएको हो ।

सम्बन्धित

प्रमका लागि भएन दावी पेश

६ घन्टा अगाडि रेडियो नेपाल

बैङ्कबाट निश्चित सेवा मात्र प्रवाह

७ घन्टा अगाडि रेडियो नेपाल