तपाईँ सुन्दै हुनुहुन्छः

बाँके र बर्दियामा १६ जना कोरोना सङ्क्रमित थपिए

नेपालगन्ज । बाँके र बर्दियामा आज १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका एक जना  र बर्दियाका १५ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार बाँकेको खजुरा गाउँपालिकाका एक, बर्दिया बढैयाताल गाउँपालिकाका नौ, गुलरिया नगरपालिकाका चार  र मधुवन नगरपालिकाका दुई जनामा सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button