तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधन विधेयक पारित हुँदै (लाइभ )

काठमाडौँ  –  प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा  सुरु भएको छ ।  मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ  ।

प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ  । छलफल सकिएपछि कानुन मन्त्री तुम्बाहाम्फेले  नै  उक्त संशोधन विधेयक, २०७७ लाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ   ।

संविधान संशोधन विधेयक पारित हुँदै (लाइभ ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button