तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख

मकवानपुर । बाग्मती प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार बराबरको बजेट ल्याएको छ ।

आज प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले चालु तर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार (५१.१२ प्रतिशत) र पूँजीगत तर्फ २५ करोड १४ करोड १ लाख ५९ हजार (४८.८८ प्रतिशतं रकम विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button