२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड ७४ लाख

बिश्व अधिकारी २०७७ असार १ गते १९:२१

मकवानपुर । बाग्मती प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार बराबरको बजेट ल्याएको छ ।

आज प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले चालु तर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार (५१.१२ प्रतिशत) र पूँजीगत तर्फ २५ करोड १४ करोड १ लाख ५९ हजार (४८.८८ प्रतिशतं रकम विनियोजन गरेको जानकारी दिनुभयो ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

९ घन्टा अगाडि रेडियो नेपाल