तपाईँ सुन्दै हुनुहुन्छः

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या

बेइजिङ- विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ ।

बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ ।

अमेरिका – २५,०५,५९३
ब्राजिल – १३,१३,६६७
रूस– ६,२६,७७९
भारत– ५,०८,९५३
बेलायत– ३,११,७२७
पेरू– २,७५,९८९
चिली– २,६७,७६६
स्पेन– २,४८,४६९
इटाली– २,४०,१३६
चीन– ८५,१७३

रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button