तपाईँ सुन्दै हुनुहुन्छः

नेता खनाल र राजदूत होउबीच भेट

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा बिहान भएको भेटमा उहाँहरुबीच दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button