तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार गणेश उप्रतीको “इसाराले“ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गीतकार गणेश उप्रेतीले “इसाराले” वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकार उप्रेतीको यो गीतको आधिकारिक भिडियो आज सार्वजनिक भएको हो ।

गीतकार उप्रेतीको शब्द रहेको यो गीतमा चर्चित गायिका जीना रसाईलीको स्वर र मनराजा नकर्मीको सगींत रहेको छ भने गीतको व्यवस्थापक भुपेन्द्र रायमाझीले गर्नुभएको छ ।

अब यो गीतलाई यूटुब मार्फत सबैले हेर्न र सुन्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button