तपाईँ सुन्दै हुनुहुन्छः

मण्डन देउपुरमा रक्षा बन्धन तथा जनैपूर्णिमाका दिन सार्वजनिक बिदा

सिन्धुपाल्चोक । काभ्रेको मण्डन देउपुर नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

सातौँ नगरसभाले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सातौँ नगरसभाको निर्णय अनुसार बिदा दिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button