तपाईँ सुन्दै हुनुहुन्छः

भूमि आयोगलाई काम अगाडि बढाउन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

आयोग पदाधिकारी तथा केही सांसदसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगको कामको प्रगतिबारे जानकारी लिएपछि आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button