तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप २६ जना काेराेना सङ्क्रमित थपिए

धनगढी  –  कैलालीमा  आज थप २६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
सेती प्रादेशिक अस्पतालकाे काेभिड-१९ प्रयाेगशालामा गरिएकाे परिक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका १४ जना, घाेडाघाेडी नगरपालिकाका छ  जना, गाेदावरी नगरपालिकाका तीन जना, कैलारी गाउपालिकाका दुई जना, भजनी नगरपालिकाकाएक  जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button