तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि (फाेटाे फिचर)

काठमाडौं । अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । 

हिजोको मन्त्रीपरिषद वैठकले  सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीमा निधन हुनुभएका शेर्पाको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टी गर्ने  निर्णय गरेको थियो ।

नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले सुपरिचित शेर्पाको शेर्पाको पार्थिव शरीरमा आज विहान ८ : ४५ वजे शेर्पा गुम्बा, बौद्मा नेपाल सरकारकोतर्फवाट संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नुभएको थियो ।        

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button