तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका शक्तिपिठ एवं मन्दिर परिसर निषेधित क्षेत्र घोषणा

सप्तरी । सप्तरी जिल्लाभित्रका शक्तिपिठ एवं मन्दिर परिसरहरु आज राति ११ बजेदेखि ०७७ मंसिर ७ गते राति ११ बजेर ३० मिनेट सम्मलाई निषेधित क्षेत्र घोषा गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ र संक्रमण रोग ऐन, २०२० अनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।्

त्यसैगरी, निषेधाज्ञाको अवधिमा मन्दिरको नित्य पुजा बाहैक सम्पुण गतिविधिहरु निषेध गरिएको साथै त्यस अवधिमा भिड भाड नगरी आ–आफनो परम्परा अनुसार घरमै पुजा पाठ गरी यस वर्षको दशैं मनाउन जिल्ला प्रशासन कार्यालाय राजविराज सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुर द्दारा जारी विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button