तपाईँ सुन्दै हुनुहुन्छः

रानीपोखरी र दरबार हाइस्कुल समुद्घाटन समारोह (लाइभ )

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित रानीपोखरीको आज उदघाट्न गर्नुहुँदै छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको

काठमाडौंको मध्य भागमा रहेको ऐतिहासिक रानीपोखरीको पुर्ननिर्माण गरिएसँगै आज राष्ट्रपति भण्डारीबाट उद्घाटन गरिएको हो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् ।

हेनुहोस् उद्घाटन समारोह लाइभ

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button