तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा एक कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका २ का कोरोना संंक्रमित ६८ बर्षिय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी सेती प्रादेशिक अस्पतालमा ल्याउदै गर्दा उनको गएराती मृत्यु भएको अस्पतालले जनाएको छ ।

साता अघि कोरोना संक्रमण पुष्टी भएका उनी होमआइसोलेशनमा बस्दै आएका थिए । योसंगै कैलालीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ११ पुगेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button