तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाका बैङ्क हरूमा फुटकर रुपैयाँकाे अभाव

रोल्पा । नेपालीहरूकाे महान् पर्व विजया दशमीकाे छैटौँ दिन मानिसहरू फुटकर रुपैयाँ लिनको लागि गाउँबाट लिबाङ, सुलिचाैर, घर्ती गाउँ हाेलेरी बजार मा रहेका बैङ्क हरू नेपाल बैङ्क ,ग्लोबल बैङ्क , NIC एसिया बैङ्क, प्रभु बैङ्क, रा.बा. बैङ्क मा बिहानै देखि लाइनमा बसेका छन् ।
दसैँ मा टीका लगाएर दक्षिणा स्वरूप फुटकर रुपैयाँ lbईने भएका कारण फुटकर रुपैयाँ  लिनको लागि बैङ्क धाएका मानिस हरू रित्तै हात घरमा फर्किएका हुन्
अन्य बैङ्क मा रु ५ देखि १०० सम्म कुनै पनि रकम खुल्ला छैन रु ५०० र रु १००० मात्र  छ, भने ग्लोबल बैङ्क मा  रु ५ र रु १० को नोट थोरै रहेको र कहिले उक्त रकम भने जति नलगे पनि थोरै लगेर फर्किए का छन् ।
यस पटक राष्ट्र बैङ्कले नयाँ नोट तथा फुटकर रुपैयाँ नपठाउँदा खुल्ला नोट को अभाव रोल्पा जिल्लामा भएको  हाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button