तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा आज सार्वजनिक बिदा

जनकपुर– प्रदेश २ मा आज सार्वजनिक बिदा दिइएको छ ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना वक्तव्य जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्नुभएका छन् ।

 

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया राख्नुहोस्

Back to top button