तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्री गुरुङको सञ्चारविज्ञमा मानन्धर

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा दोलखाका पत्रकार राजेन्द्र मानन्धर नियुक्त हुनुभएको छ ।

मंसीर ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको सञ्चारविज्ञमा नियुक्त गरेको हो ।
सञ्चारविज्ञ मानन्धर नेपाल पत्रकार महासंघ देलखाको पूर्व अध्यक्ष हुनुका साथै लामो समयदेखि कन्तिपुर दैनिकमा आवद्ध हुनहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button