तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्नुहुँदै (लाइभ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा  देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रतिनिधिसभा विघटन भएपछि  त्यसलाई प्रष्ट पार्न प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको हो  ।

प्रधानमन्त्री ओलीले आज बिहान बालुवाटारमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई भेला गरेर आफूले लिनुपरेको बाध्यात्मक कदमबारे प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्नुहुँदै (लाइभ):

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button