तपाईँ सुन्दै हुनुहुन्छः

सहरी विकास मन्त्री प्रभु साहद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले पदभार ग्रहण गर्नु भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले आगामी वैशाखमा हुने चुनाव सफल पार्ने गरी काम गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो ।

मन्त्री साहले मन्त्रालयका चालु योजना र कार्यक्रमलाई थप प्रभावकारी र गतिशील बनाउन लागि पर्ने पनि बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button