तपाईँ सुन्दै हुनुहुन्छः

धमाधम बिमा कम्पनीहरूको आइपिओ आउँदै

काठमाडौँ । विभिन्न बिमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेका छन् ।
सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफ लगायतले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरेका हुन ।
बिमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्नका लागि चालू आर्थिक वर्षमा यी कम्पनीहरूले आइपिओ जारी गर्नु पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button