तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय व्यावस्थापन समितिको मतदान विषयमा विवाद हुदाँ एक जनाको हत्या

बझाङ । जिल्लाको छविसपाथीभेरा गाँउपालीका पाटागाँउमा रहेको बान्नीचौर माद्यमिक विद्यालय व्यावस्थापन समिति गठनका लागी मंगलवार भएको मतदानमा स्थानिय युवाहरु विच विवाद हुदाँ एक जनाको हत्या गरिएको छ ।

सोही गाँउपालीका वडा न ३ घर भएका तरुण दलका जिल्ला सदस्य समेत रहेका २८ वर्षका अमृत बहादुर सिंह लाइ खुडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले वताए ।

लामो समय देखी विवाद रहेको विद्यालय व्यवस्थापन समिति गठन गंगलवार प्रहरी सहितको सुरक्षामा भएको थियो । मतदान वाट काँग्रेस पक्षका व्यक्तिहरुले विजय गरेपछि युवाहरु विच विवाद हुदाँ नेकपाका युवाहरुले अमृत सिंहलाइ हत्या गरिएको वताएको छ ।

अमृतको घटना स्थलमै मृत्यु भएको थियो । घटना संलग्न एक जनालाइ प्रकाउ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button