तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्नुहुदै प्रधानमन्त्री (लाइभ)

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको आज तीन वर्ष पूरा भएको छ ।तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरणपछि भएको निर्वाचनमा करिब दुई तिहाइ मत प्राप्त भएसँगै राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, उद्घाटन गर्नुहुदैँ प्रधानमन्त्री (लाइभ)

सरकार गठनको आज तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालमा भएका उपलब्धि अहिले सार्वजनिक गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button