तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरमा नेकपाको बृहत् जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ स्तरीय आमसभा विराटनगरमा  सुरु भएको छ । वृहत् जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button