तपाईँ सुन्दै हुनुहुन्छः

पारिवारिक जमघटबिच प्रधानमन्त्रीको जन्मदिन (फोटो फिचर)

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ७० औँ जन्मदिन मनाउनु भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटसहित जन्मदिन  मनाउनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको जन्मदिनको कार्यक्रममा पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यसहित परिवारका सदस्यहरूको सहभागिता रहेको थियो  ।

तस्वीरः प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button