तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र विप्लव नेतृत्वको नेकपाबिच आज दुई चरणमा वार्ता

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबिच आज दुई चरणमा वार्ता भएको छ ।

दोस्रो चरणको वार्तापछि सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले वार्ता विषय केन्द्रित रहेकाले दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button