तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको ७१ औँ वार्षिक उत्सवको अवसरमा आयोजित विशेष समारोह (लाइभ )

काठमाडौं । आजदेखि रेडियो नेपाल ७१ औँ वर्षमा प्रवेश गरेको छ ।

७१ औँ बर्ष प्रवेशको अवसरमा रेडियो नेपालले वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्ययतामा भइरहेको कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

प्रत्यक्ष प्रसारण हेर्नुहोस….

प्रतिक्रिया राख्नुहोस्

Back to top button