तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा मेलम्चीकाे पानी वितरण शुभारम्भ (प्रत्यक्ष प्रसारण)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्नु भएको छ ।

भृकुटीमण्डमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गनुभएको हो ।

राष्ट्रपति भण्डारीले भृकुटी मण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरिएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button