तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

जकार्ता  । इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button