तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले पूर्वपदाधिकारीसहितको पार्टीको पदाधिकारी वैठक बोलाउनुभएको हो । बैठक दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button