तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षको शुरुवातीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

File Photo
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुवातीका दिन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button