तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षमा प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन (लाइभ)

काठमाडौँ । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैहुनुहुन्छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नलाग्नु भएको हो ।

हेनुर्होस प्रधानमन्त्रीको सम्बोधन ( लाइभ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button