तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान

File Photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास, वालुवाटरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा कोरोना भाइरसको संक्रमण, संसद्को हिउँदे अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button