तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । कोरोना सङ्क्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १० का ८८ वर्षीया पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

कैलालीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको आज बिहान मृत्यु भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button