तपाईँ सुन्दै हुनुहुन्छः

त्रिदेशीय टी-ट्वान्टी : नेपाल र मलेसिया भिड्दै

काठमाडौं । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ :१५ बजेबाट शुरू हुने खेलमा नेपाल र मलेसिया भिड्दै छन् ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने मलेसिया आइतबार नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button