तपाईँ सुन्दै हुनुहुन्छः

संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय


काठमाडौँ।  मन्त्रिपरिषदकोे आज विहान बसेको बैठकले संसदको चालु हिउँदे अधिवेशनको अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संसद अधिवेशन आज दिउँसो एक बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button