तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौँ ।नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो १ बजे बस्ने भनिएको बैठक नेताहरु उपत्यका बाहिररहेका कारण भोलि दिउसो १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button