तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

काठमाडौँ  । नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक अहिले केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ ।
बैठकलाई नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button