तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेकाे हाे ।सोमबार स्थगित भएको बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button