तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले नेदरल्याण्डलाई दियो २०७ रनको चुनौती

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले  नेदरल्याण्डलाई २०७ रनको चुनौती दिएको छ ।टस जितेर व्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।

मलेसियाका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । अर्का, ओपनर आसिफ शेख भने आज शून्य रनमै आउट भए । यस्तै, दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । करन केसीले एक रन बनाए । यस्तै, विनोद भण्डारी र सोपमाल कामीले क्रमश ७ र २१ रन जोडे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button