तपाईँ सुन्दै हुनुहुन्छः

“बल्ल फेला परेउ” गीत सार्वजनिक (भिडियो)

काठमाडौं।गायक उमेश बुढाथोकी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत “बल्ल फेला परेउ” को म्युजिक भिडियो एरिना इन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक भएको छ ।

गीतमा गायक उमेश बुढाथोकीको शब्द तथा लय, तथा एरेन्ज सङ्गीतकार पुरुषोत्तम न्यौपानेको सङ्गीत छ ।रेकर्डिङ र मिक्सिङ्ग सागर सुब्बाको रहेको छ ।विशुद्ध रमाइलो, मनोरञ्जनका लागि तयार पारिएको “बल्ल फेला परेउ” गीत रमणीय स्थान तथा उत्कृष्ट छायाङ्कन मा म्युजिक भिडियो तयार पारिएको छ ।

भिडियोमा तेजेन्द्र गौतम तथा रबिना भण्डारीको राम्रो अभिनय हेर्न पाइनेछ । शक्ति प्रज्वल घिमिरे को निर्देशन,सम्पादन रहेको यस भिडियोमा प्रबिन थापाको कोरियिग्राफी,तथा नवराज घिमिरे को छायाङ्कन रहेको छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button