तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण (लाइभ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शितल पनवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण (लाइभ) :

प्रतिक्रिया राख्नुहोस्

Back to top button