तपाईँ सुन्दै हुनुहुन्छः

१४ औं गणतन्त्र दिवस २०७८ मुल समारोह (लाइभ)

काठमाडौं । आज गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । कोरोना संक्रमणको महामारीका कारण यस वर्षको गणतन्त्र दिवस औपचारिक रुपमा भर्चुअल माध्यमबाट मनाइँदै छ ।

यसैबीच गणतन्त्र दिवसका अवसरमा गणतन्त्र दिवस मुल समारोह समितिले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button