काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र...
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले सत्य सूचना र तथ्याङ्कले विकासको मार्गचित्र कोर्न सहयोग पुग्ने बताउनुभएको छ । यहाँ आज भएको राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत ‘प्रदेश र जिल्ला जनगणना अधिकारी तथा सहायक जनगणना अधिकारीको तालीम’ कार्यक्रममा...
दोलखा । दोलखाको जिरी नगरपालिकाका दुई बालिकाले मङ्गलवार साइनेक्स नामको रुघाखोकीको औषधी अत्यधिक चक्की सेवन गर्दा बिरामी भएका छन् । उनीहरूलाई जिरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ । जिरी नगरपालिका...
पुरुषोत्तम सुवेदी वाग्मती । चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि माघसम्म छ महिनाको अवधिमा मकावानपुर जिल्लाबाट राहदानी लिन आउनेमध्ये एक हजार १६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) का अनुसार मकवानपुर...
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रमा मकवानपुरको चिनारीका रुपमा रहेको ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण भइरहेको छ । १० नम्बर वडा कार्यालयले वडाको बजेटबाट ७ लाख रुपैयाँको लागतमा ठेकी आकारको खानेपानी ट्याङ्की निर्माण गरेको हो । २०७६ साल...
काठमाडौँ । राष्ट्रिय बिमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औँ र भक्तपुरको सूर्य विनायकमा १८ औँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौँ महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डङ्गोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम...
चितवन । माडी नगरपालिकामा नीलगाइको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उहाँले कसैले पदबाट राजीनामा दे भन्दा...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भएको छ । राष्ट्रपति भवन, शितलनिवासमा आज आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै...
काठमाडौँ । मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा...