२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बागमती

ढुक्कभएर लगानी गर्न गृहमन्त्रीको आह्वान्

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले उद्योग र व्यवसायीलाई सरकारले सुरक्षा प्रदान गर्ने हुनाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । चितवनको रत्ननगर नगरपालिकाले आयोजना गरेको बृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै गृहमन्त्री थापाले उद्योग र व्यवसायीको...

३१ जेठ , २०७६ शिशिर सिंखडा

तीन वर्ष सम्म अझै बनेन् भूकम्प स्मृति पार्क !

मेलम्ची-डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सिलानस गरिएको भूकम्प स्मृति पार्क तीन वर्ष पूरा हुँदा समेत निर्माण कार्य तारबारबाहेक थप हुन सकेको छैन । भूकम्प अनुसन्धान केन्द्रको रुपमा विकास गरिने पार्कको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत अझै हुन सकेको...

३१ जेठ , २०७६ देवराज सुवेदी

पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

काठमाडौ-पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । उहाँको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित...

३१ जेठ , २०७६ रेडियो नेपाल

लोकसेवा विज्ञापनः पक्ष विपक्षमा बहस

काठमाण्डौ । विभिन्न स्थानीय तहहरुमा रिक्त रहेका ९ हजार भन्दा बढी कर्मचारीको पदपूर्तिका लागि लोकसेवा आयोगले जेठ १५ गते खुला गरेको विज्ञापनलाई लिएर यतिबेला त्यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । त्यसमाथि राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार...

२८ जेठ , २०७६ विद्याप्रसाद उपाध्याय

प्रधानमन्त्री ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डनमा

लण्डन-प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मे को मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीटजरल्याण्डको जेनेभाबाट सोमवार राति लण्डनको हिथ्रो अन्तर्राष्टिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाइ बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत...

२८ जेठ , २०७६ नरेश फुयाल

प्रत्येक नागरिकलाइ राजनैतिक-सामाजिक रुपमा सशक्त बनाउँछौ:प्रधानमन्त्री ओली

जेनेभा-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक नागरिकलाइ राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै आयामले सशक्त बनाउने विषयलाइ समग्र लोकतन्त्रको रुपमा नेपालले अघि बढाइरहेको बताउनुभएको छ । स्वीटजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको १०८ औँ सत्र तथा शतवार्षिकी सम्मेलनलाइ सोमवार सम्वोधन गर्नुहँदै...

२८ जेठ , २०७६ नरेश फुयाल

राडर र लेजरगनबाट सवारीसाधनको गति नाप्दै प्रहरी

भक्तपुर-बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अरनिको राजमार्गमा सवारीसाधनको गति निर्धारण गरिएको छ । ट्राफिक प्रहरीले अरनिको राजमार्गको भक्तपुर सडकमा सवारीसाधनको गति प्रतिघन्टा ५० किमिका दरले मात्रै सवारीसाधन हाँक्न पाइने नियम बनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले...

२८ जेठ , २०७६ पुष्करराज बुढाथोकी

विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आईतबारउद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका...

२६ जेठ , २०७६ रासस

प्रधानमन्त्री जेनेभा प्रस्थान गर्नुहुदैँ

दोहा-युरोपका विभिन्न मुलुकहरुको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरमा कतारको दोहाबाट स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा जानुभएको हो । स्वीटजरल्याण्डको भ्रमणपछि...

२६ जेठ , २०७६ नरेश फुयाल-विशेष प्रतिनिधि

विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

कास्की-कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने...

२६ जेठ , २०७६ रेडियो नेपाल
1 164 165 166 167 168 173