२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बागमती

माओवादीद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

मकवानपुर। वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गर्नुभयो । उहाँहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप...

२६ चैत , २०७७ कृष्णराम परियार

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

काठमाडौँ । दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको...

२५ चैत , २०७७ रेडियो नेपाल

सर्वोच्चद्वारा बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी

काठमाडौँ । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन...

२५ चैत , २०७७ रेडियो नेपाल

माथिल्लो तामाकोशी अन्तिम चरणमा, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने

दोलखा । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकल तर्फका सानातिना काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना...

२५ चैत , २०७७ रेडियो नेपाल

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोग लागेका काठमाडौँ महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग...

२४ चैत , २०७७ रेडियो नेपाल

उपत्यका प्रवेशमा एन्टीजेन परीक्षण अनिवार्य

काठमाडौँ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)काठमाडौँले उपत्यका प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच तथा एन्टीजेन परीक्षण गर्न मातहतका सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ । केन्द्रले एन्टीजेन पोजेटिभ देखिएकाहरूको पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ...

२३ चैत , २०७७ कल्पना दाहाल

चरिकाेटमा रेडियाे नेपालकाे रिले स्टेशन स्थापना (फोटाे फिचर सहित)

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले चरिकोटमा स्थापना भएको रेडियो नेपालको एफएम रिले स्टेशनले पहाडी जिल्लामा रेडियोको पहुँच विस्तारमा उल्लेख्य टेवा पुगेको बताउनुभएको छ । दोलखा सदरमुकाम चरिकोटमा स्थापित रिले प्रसारण केन्द्रको आज उद्घाटन गर्नुहुँदै सञ्चार...

२३ चैत , २०७७ चिरञ्जीवी मास्के

स्वास्थ्य शिविरमा ७ सय जनाले सेवा लिए

सिन्धुपाल्चोक । जिल्लाको थाङपालधापमा आयोजित स्वास्थ्य शिविरमा सात सय जनाले स्वास्थ्य सेवा लिएका छन् । कुमारी बैङ्क लिमिटेडको २० औँ वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा साधारण, हाड, चर्म तथा यौन, दन्त, बाल मनोरोग, स्त्री...

२१ चैत , २०७७ रेडियो नेपाल

कार्यसम्पादनलाई प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडकहरूको आज शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटार मा आयोजित कार्यक्रममार्फत सडक शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुल ५७ अर्ब १०...

२१ चैत , २०७७ विद्याप्रसाद उपाध्याय

‘डिजिटल फ्रेम वर्क अनुसार दूरसञ्चारको पहुँच बिस्तार गरिने’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तरसम्बन्धी  अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रम सबैको पहुँचमा सूचना र प्रविधिको पहुँच विस्तार गर्न सूचना प्रदायक निकाय र जनप्रतिनिधिहरूसँग छलफल गरी आगामी वर्षको नीति...

१९ चैत , २०७७ यशोदा अधिकारी 
1 2 3 4 173