२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

बागमती

मेला–महोत्सव तथा भेलाहरू नियन्त्रण गरी कोरोनाको जोखिम कम गर्न आग्रह 

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्ला तथा स्थानीय स्तरमा हुने सबै प्रकारका मेला–महोत्सव तथा भेलाहरू नियन्त्रण गरी कोरोना सङ्क्रमणको जोखिम कम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ । मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

१८ चैत , २०७७ केशव ढुङ्गाना 

‘बालबालिकाका सम्बन्धी ऐन व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता’

चितवन । चितवनका सात वटा  स्थानीय तहले  आफ्नो वडा नगरमा रहेका बालबालिकाका ऐन व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति चितवनको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषद्को व्यवस्थापनमा आज भएको बालबालिका सम्बन्धी ऐन,–२०७५ का व्यवस्थाहरू...

१८ चैत , २०७७ सूर्यप्रसाद अधिकारी 

शिक्षा नीति ठिक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा विकासका लागि अब स्थलगत र अनुसन्धानबाट प्राप्त सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शिक्षा पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले आधारभूत तहमा मातृभाषामा...

१८ चैत , २०७७ यशोदा अधिकारी 

स्वास्थ्य मापदण्डको पालना गरेर मात्र होली पर्व मनाउन मन्त्री ढकालको आग्रह

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले फागु पूर्णिमा (होली पर्व)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले फागु पूर्णिमा होली पर्वका अवसरमा शुभकामना दिनुहुँदै यस्ता पर्वहरूले आपसी सद्भाव र आत्मीयतामा थप वृद्धि गर्न सघाउ पुर्‍याउने...

१५ चैत , २०७७ रेडियो नेपाल

धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताउनुभएको छ । फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस...

१५ चैत , २०७७ रेडियो नेपाल

देश समृद्धितर्फ लागेको छ : मन्त्री गुरुङ

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा सरकार अघि बढेको बताउनुभएको छ । दोलखाको शैलुङ गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनमा उहाँले सरकार समृद्ध...

१२ चैत , २०७७ रेडियो नेपाल

आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आफैँले पालेको राँगाले हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका ८ लाँगर्चेका ६० वर्षीय मान बहादुर खड्का रहेका छन् । बिउको लागि पालेको राँगाले खाल्डे खोलाबाट घरतर्फ लैजाँदै गर्दा पहिरो पाखा भन्ने...

१२ चैत , २०७७ देवराज सुवेदी

स्वयंसेवक भूमिकामा NCC क्याडेट परिचालन 

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एंव व्यवस्थित बनाउने कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखीकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु मिति २०७७/१२/१० गतेबाट १० दिनको लागि काठमाण्डौ र भक्तपुर जिल्लाका विभिन्न स्थानहरूमा बिहान ०८:००...

१२ चैत , २०७७ रेडियो नेपाल

दासढुंगामा ट्रक र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते 

चितवन । नारायणगढ–मुस्लिन सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा तनहुँ जिल्ला स्याम्घा नगरपालिका वडा नम्बर ४ का धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल...

११ चैत , २०७७ सूर्यप्रसाद अधिकारी

दोलखामा रेडियो नेपाल एफएमको परीक्षण प्रसारण शुरु

काठमाडौँ । रेडियो नेपालले एफएम ब्यान्डमा रेडियो नेपालको प्रसारण पहुँच बढाउन दोलखाको चरिकोट सीमपानीमा एफएम रिले केन्द्रबाट यसै सातादेखि परीक्षण प्रसारण सुरु गरेको छ । दोलखाको चरिकोट सीमपानीमा स्थापना गरिएको एफएम रिले केन्द्रबाट एफएम १०० मेगाहर्जमा रेडियो नेपालको प्रसारण...

११ चैत , २०७७ सुरेन्द्रमणि त्रिपाठी 
1 2 3 4 5 173