२०७६ साल चैत २८ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी

मध्यमोदी जलविद्युत आयोजना चार हप्तादेखि ठप्प

पर्वत । पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य चार सातादेखि ठप्प भएको छ । आयोजनाको बिबाद मिलाउन प्रमुख जिल्ला अधिकारीले पहल गरेपनि समस्याको समाधान नहुँदा आयोजनाको काम अगाडि बढ्न सकेको छैन् ।...

२ असार , २०७६ रोशन तिवारी

गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब १३ करोडको ४७ लाख

माधब पराजुली पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷७७ को लागी ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बराबरको बजेट ल्याएको छ । आईतवार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा चालु खर्चतर्फ १२ अर्ब...

१ असार , २०७६ रेडियो नेपाल

चार सयले लिए विशेषज्ञ सेवा

रुकुम । रुकुम पूर्व भूमे गाउँपालिकामा दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर समापन भएको छ । जेठ ३१ र ३२ गते दुई दिने निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भूमे गाउँपालिकाको आयोजनामा मनकामना डाक्टर क्लिनिक शिवानी...

१ असार , २०७६ मेगराज खड्का

पर्वतको बर्राचौर ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा

 पर्वत-पर्वतको विहादी गाउँपालिकालाई घरमा हुने सुत्केरी शुन्य अर्थात ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा गरिएको छ । गण्डकी प्रदेशकै पहिलो मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यका साथ उक्त वडालाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको गाउँपालिकाका...

१ असार , २०७६ रोशन तिवारी

मिर्गाैलापीडितलाई २४ लाख सहयोग

स्याङ्जा-दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहनुभएका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहनुभएका गुरुङको उपचारमा सहयोग पु¥याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन...

१ असार , २०७६ रेडियो नेपाल

ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु

कोपिला कँडेल, बागलुङ्ग । बागलुङको हटियादेखि गलकोट जाँदै गरेको ट्याक्सी आज भेडीखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । दुर्घटनामा घाइते गलकोट नगरपालिका–४ नुवाकोटका मन बहादुर खत्रीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारका...

३२ जेठ , २०७६ रेडियो नेपाल

ट्याक्सी दुर्घटनामा एकको मृत्यु

गलेश्वर-बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना...

३२ जेठ , २०७६ रेडियो नेपाल

टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु

तनहुँ । तनहुँको गाँछेपानीमा टिपरले ठक्कर दिँदा एक जना साईकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान ८.४० बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाँछेपानीमा दुर्घटना भएको हो । भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८...

२६ जेठ , २०७६ किरण श्रेष्ठ

कालीगण्डकी परियोजना अध्ययन गर्न वोलपत्र आव्हान

पर्वत-कालीगण्डकी जलाशययुक्त बहुउदेश्यिय परियोजनाको संभाव्यताको अध्ययन गर्न वोलपत्र आव्हान गरिएको छ । विद्युत् विकास विभागले उक्त परियोजनाको अध्ययनका लागि बोलपत्र आव्हान गरेको हो । पर्वत, बागलुङ र गुल्मी जिल्लामा पर्ने कालीगण्डकी नदीमा परियोजनाको काम अगाडी बढ्न थालेको हो ।...

२१ जेठ , २०७६ रोशन तिवारी

लालगेडी जस्ता थिए रविन्द्र: प्रधानमन्त्री

पोखरा– “आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी ” शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय रविन्द्र अधिकारीका बारेमा यसो भन्नुभयो । सभागृहमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन...

१८ जेठ , २०७६ रेडियो नेपाल
1 17 18 19 20 21