२०७६ साल माघ ४ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी

तनहुँमा चट्याङ लागेर तीन जना घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शनिबार राती चट्याङ लागेर तीन जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिकाको वडा न १० कोलम्फेमा चट्याङ पर्दा ४४ बर्षीय प्रेमबहादुर थापा, २७ बर्षीय सरिता थापा र ५२ बर्षकी जितमाया थापा घाइते हुनुभएको छ...

२० पुष , २०७६ अशोक विश्वकर्मा

सन २०३० सम्म नेपालमा गरिबी निर्मूल पार्ने अभियानमा सरकार लागिपरेको छ : मन्त्री अर्याल

स्याङ्जा । नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार मुलुकभरका खरको छाना विस्तापित गर्ने अभियानमा अगाडी बढेको बताउनुभएको छ । आज स्याङ्जामा खरको छाना भएकाहरुका लागि चेक हस्तान्तरण गर्दै...

१९ पुष , २०७६ कला राना

बैंकको जागिर छोडेर टर्की पालनमा होमिएका भरतराज

स्याङ्जा । नेपाली समाजमा बैंकका जागिरेलाई हेर्ने दृष्टि नै अर्कै हुन्छ । हेर्दा तिखो धार भएको पाईन्ट, कोट, टाई र टलक्क परेको जुत्ता । उनीहरुको व्यथा अर्कै होला तर झट्ट हेर्दा बैंकरहरु निकै भद्र भलाद्मी हुन्छन् भन्ने उनीहरुको पोसाकले...

१८ पुष , २०७६ कला राना

तनहुँमा दुई वर्षीय बालकको शव बीभत्स अवस्थामा फेला, चितुवाले खाएको आशङ्का

तनहुँ । तनहुँको शुक्लागण्डकीमा आइतबार साँझदेखि हराएका बालकको शव बीभत्स अवस्थामा मृत फेला परेको छ । शुक्लागण्डकी –३ रातमाटाका दुई वर्षीय बालक रविन नेपालीको शव घरदेखि करिब दुई कि.मि माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा फेला परेको हो ।...

१४ पुष , २०७६ किरण श्रेष्ठ

धौलागिरिको काखमा लगानी खोज्दै

बागलुङ – “बागलुङ बजारबाट धौलागिरि हिमालको ताज अझै खुलेको देखिन्छ । मेरो यो दोस्रोपटकको आगमनमा पहिलेभन्दा झनै राम्रो देखेँ । मलाई लाग्छ, यहाँ पर्यटनको सम्भावना धेरै छ । राम्रो वातावरण भएमा बागलुङमा हामी पनि केही गर्न सक्छौँ ।” नेपालका...

१३ पुष , २०७६ एकराज पाठक/खेमराज गौतम  

कालीगण्डकी नदीमा “क्रुज सिप”सञ्चालन,अब मिर्मी-सेतीवेणी १० मिनेटमै

पोखरा । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि कालीगण्डकी नदीमा क्रुज सिप सञ्चालन गरिएको छ । पर्वत,गुल्मी र स्याङजाको संगम स्थलमा कालिगण्डकी जलविधुत आयोजनाका क्रममा बनेको जलाशयमा क्रुज सिप सञ्चालनमा ल्याइएको हो । यस जलयात्राको लम्बाई ७ कि.मि....

१३ पुष , २०७६ माधव पराजुली

बेनी अस्पतालमा विद्युतीय टोकन प्रणाली शुरु : बिरामीलाई सहज   

म्याग्दी – बेनी अस्पतालमा आजदेखि बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ । लाइनमा बस्नुपर्ने झण्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन सो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । “आफ्नो पालोमा टिकट लिएर...

१२ पुष , २०७६ रेडियो नेपाल

बन्दिपुरमा पर्यटक आकर्षण गर्न मिनि म्याराथुन हुने

तनहुँ । तनहुँको प्रख्र्यात पर्यटकीय स्थलको रुपमा रहेको बन्दीपुरमा पर्यटकहरुलाई आकर्षण गर्न डुम्रे—बन्दिपुर मिनि म्याराथुन दौड प्रतियोगिता आयोजना हुने भएको छ । बन्दिपुर गाउँपालिकाको आयोजनामा माघ १ गते माघे संक्रान्ति पर्वको अवसरमा म्याराथुन आयोजना हुने भएको हो । खेलाडीको...

११ पुष , २०७६ अशोक विश्वकर्मा

हिंसालाई न्यूनिकरण गर्नका लागि छात्रालाई आत्मारक्षा तालिम

तनहुँ । महिला विरुद्ध हुने विभिन्न प्रकारको हिंसालाई न्यूनिकरण गर्नका लागि प्राज्ञिक बिद्यार्थी परिषद नेपालले छात्रा बिद्यार्थीहरुलाई आत्मारक्षाको तालिम प्रदान गरेको छ । परिषदले शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडामा रहेका पञ्चमुनीदेव माध्यामिक बिद्यालयका झण्डै दुई सय बिद्यार्थीहरुलाई तालिम...

११ पुष , २०७६ अशोक विश्वकर्मा

पोखरा र फेवाताल एकअर्काका परिपूरक : मुख्यमन्त्री गुरुङ 

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरा र फेवाताल एकार्काका परिपूरक भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–२४ स्थित बेतयानी खोलामा निर्माण गरिने सिन्टेसन बाँध र सिल्टपोखरीको आज एक समारोहबीच शिलान्यास गर्दै उहाँले पोखरा आउने पर्यटकले नछुटाउने...

९ पुष , २०७६ रेडियो नेपाल
1 2 3 4 12